२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पाँच वटा विधेयक प्रमाणिकरणका लागि बाटो खुल्यो

काठमाडौं । सरकारले संसदमा प्रश्तुत गरेको पाँच वटा प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरणका लागि बाटो खुलेको छ । सोमबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले उक्त पाँच वटा प्रतिस्थापन

‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी विधेयक २०८१’ पारित

काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरियोस् भन्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको छ । सोमबारको सभाको बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुंग्याउँदै सर्वसम्मतिले

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रश्तुत गर्नुभएको ‘आर्थिक कार्यविधि तथा

सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका संसदीय समितिमा पठाइयो

काठमाडौं । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी

आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक

‘आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले व्यवसायिक क्षेत्रमा संकुचन आएको कारण आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको दाबी गर्नुभएको

निकासी पैठारी विधेयकले व्यापार प्रक्रियालाई सरल र पारदर्शी बनाउने सांसदहरुको विश्वास

काठमाडौं । निकासी पैठारी (नियमन) विधेयकले व्यापार प्रक्रियालाई सरल र पारदर्शी बनाउने सांसदहरुले विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त

समितिमा विचाराधिन विधेयकहरु छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिनुभएको छ । मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै