६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभई अघि बढ्दैनः सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभई अघि नबढ्ने बताउनुभएको छ । सोमबार बिहान बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा

एमालेसहितका दलहरुको सहमतिमा विधेयकहरु अघि बढाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताउनुभएको छ । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री दाहालले

टिआरसीसम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय होइन : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताउनुभएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले

मानवअधिकार आयोगसम्बन्धि विधेयकबारे छलफल गर्न पूर्वअध्यक्ष शर्माको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयकबारे सांसदहरुसँग व्यापक छलफल गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानन्यायाधीश समेत रहनु भएका शर्माले संक्रमणकालीन

राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक

राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयकहरु अल्झिए : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयकहरु अल्झिएको बताउनुभएको छ । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राजनीतिक नेतृत्वमा सहमति हुननसक्दा

प्रतिनिधि सभाद्वारा राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधि सभाको शु्क्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत

राष्ट्रिय सभाद्वारा तीन वटा विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभा बैठकले तीन वटा विधेयकहरु पारित गरेको छ । बिहीबार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो । पारित

दुई विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

काठमाडौं । राष्ट्रियसभाले दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक,

राष्ट्रपति भण्डारीद्धारा पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित