१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


त्रिपाठीसँग चुनाव जित्न विनाेद चौधरीलाई कति सहज !

नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । अर्बपति विनोद चौधरी र ५ पटकसम्म यही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धाले