१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक स्थिर रहेको राष्ट्र बैंकको दाबी

विदेशी विनिमय सञ्चितिमा परेको चापलाई दृष्टिगत गरी बाह्य क्षेत्र स्थायित्वको लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत प्रयासले विदेशी विनिमय सञ्चिती पर्याप्तता सूचक पछिल्ला महिनामा स्थिर रहेको पनि उहाँले दाबी गर्नुभयो

विदेशी विनिमय सञ्चितीमा ९२ अर्बले कमी : व्याजदर बढ्ने खतरा, लगानीको वातावरण धुमिलिँदै

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले विकसित मुलुकका लागि ३ महिना र अल्पविकसित मुलुकको विनिमय सञ्चिती न्यूनतम ६ महिना धान्न सक्ने हुनुपर्ने बेन्चमार्क कायम गरेको छ ।