१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार र विपक्षीको जुहारी

काठमाडौं । एमाले र काँग्रेस गठबन्धन सरकार गठन भएको तीन महिना पुग्दै गर्दा सरकारको विपक्षी दलहरुसँगको दूरी झन् झन् बढ्दै गएको छ । एमाले अध्यक्ष ओलीले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई

जिम्बाबेमा विपक्षी दलद्वारा निर्वाचन परिणाम अस्वीकार

एजेन्सी । जिम्बाबेको विपक्षी दल नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) ले अगस्ट २३ र २४ मा राष्ट्रपति चयनका लागि भएको निर्वाचन परिणाम अस्वीकार गरेको छ । उक्त दलले निर्वाचनबाट राष्ट्रपतिमा

सरकारसँग पाइला-पाइलाको हिसाब लिने रणनीतिमा एमाले !

संसद् बन्द गरेर अध्यादेशबाट शासनसत्ता चलाउन खोजेको आरोप पनि ओलीले खेप्नुपर्यो । सरकारमा रहेको बेला संसदप्रतिको रवैयालाई विपक्षीमा पुगेपछि पनि निरन्तरता दिने एमालेले संकेत गरिरसकेको छ ।

प्रतिनिधिसभा विघटन मुद्दा : विपक्षीको बहस सकियो, सात घण्टाको बहसपछि फैसला आउने

जवाफी बहसका लागि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहस सकिएपछि एमिकस क्यूरीले स्वतन्त्र राय दिनेछन् ।

पटक-पटकको धोका र चालबाजीले वाक्क दिक्क भइसक्यौँ– माधवकुमार नेपाल

नेता नेपालले सर्वोच्च अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ताको विषयका विचार नहुने बताउनुभयो । संविधानको धारा ७६(५)मा दलिय व्यवस्था नभइ सांसद्लाई जिम्मेवारी दिएको उहाँको तर्क छ ।

यो गठबन्धन संविधानको रक्षाका लागि हो, प्रधानमन्त्रीको संघर्षका लागि होइन– अध्यक्ष दाहाल

उहाँले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताउनुभयो । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको

माधव नेपाल भन्छन्, ‘ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी !’

नेपाललले आफूहरू देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफुहरूको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको उहाँको जिकीर

कांग्रेस पदाधिकारी बैठक बस्दै, महन्थ ठाकुरलाई मनाउने मुख्य एजेण्डा

सोमबार प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतीय सरकार गठनका लागि बिहीबारसम्मको समयसीमा दिनुभएको छ ।

विश्वासको मत पुर्‍याउन नदिने विपक्षीको रणनीति, ओलीको ध्यान मध्यावधितर्फ !

बहुमत सिद्ध गर्ने प्रयासमा रहेका प्रधानमन्त्री ओली असफल भए विपक्षमा पनि बहुमत पुग्न नदिने र अल्पमतको सरकार बनाएर मुलुकलाई मध्यावधि निर्वाचनतिर लैजाने रणनीतिमा छन् ।

लुम्बिनीमा विपक्षीहरूद्वारा पोखरेल नेतृत्वको सरकार खारेजीको माग

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शंकर पोखरेललाई मुख्यमन्त्रीबाट खारेज गरेको घोषणा गरेका छन् ।