२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


विष दिइएको आशंका गरिएका नाभाल्नीलाई उपचार गर्न जर्मनी पठाउन रुस तयार

काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारको लागि जर्मनी पठाउन रुस तयार भएको छ । साईबेरियास्थित एक अस्पतालमा कोमामा रहेका नाभाल्नीको उपचार गरिरहेका रुसी चिकित्सकहरु उनलाई बर्लीन बठाउन तयार