१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आकस्मिक पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी मोर्चा

काठमाडौ‌ । प्रतिगमन बिरोधी पाँच विद्यार्थीहरुको मोर्चाले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन असार २८ गते आइतार दिउँसो १ बजे काठमाडौंको बानेश्वर स्थित होटल अर्यालमा राखिएको छ ।