२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


विपदबाट एकैदिन १६ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा पहिराका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि

दाङमा विपदकाे तयारी तीव्र

दाङ । दाङलाई विपदका दृष्टिकोणले उच्च जोखिम क्षेत्रको रुपमा लिईन्छ । बाढी, पहिरो र डुवानलगायत दैवी विपदका कारण धेरै क्षति हुने गरेको छ । त्यसैले पनि यो जिल्लामा विपदकाे पूर्वतयारीलाई

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

औसतभन्दा धेरै वर्षा हुने भन्दै मौसमविदद्वारा सरकारको ध्यानाकर्षण

नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले गाउँमा सडक बनाउन अत्याधिक रूपमा डोजरको प्रयोग गरेका कारण पहिरोको क्षति बढेको बताउनुभयो । उहाँले विकास निर्माणको काममा जथाभावी डोजर प्रयोग बन्द गर्नुपर्ने

सुर्खेतमा विपद् व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षण

अतुल्य फाउण्डेशका अध्यक्ष पल्लव पन्तले सबै मिलेर पहुँचयुक्त संरचना निर्माण गर्ने हो भने अपाङ्गता समावेसी विपद् व्यवस्थापनमा सहज हुने बताउनुभयो ।

विपदबाट तीन महिनामा १४० जनाको मृत्यु

काठमाडौं, साउन १ । यस वर्षको पहिलो ३ महिनामा बाढी पहिरो, वर्षा, आगलागि लगायतका विपदमा परि १ सय ४० जनाको मृत्यु भएको छ । करिब २ हजार वटा विपदका घटनामा

विपदमा परेकालाई उद्दार गर्न देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई दिए निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिराेमा परेकालाई उद्दार गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएकाे छ । सभापति देउवाले टुइट गर्दै सिन्धुपाल्चोक, मनाङ लगायत

विपदमा परेकाको उद्धार गर्न उद्धारकर्मीको क्षमता विकास

रसुवा । प्राकृतिक तथा मानविय विपदमा परेकाहरुको उद्धारका लागि रसुवामा उद्धारकर्मीको क्षमता विकास गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रसुवाले प्रकोप प्रभावित क्षेत्रका बस्तिका करिब पचास जनालाई स्थानीय स्तरमा उद्धारकर्मीको

विपदमा परेका ११ परिवारलाई नमोबुद्धको राहत

काभ्रे । नमोबुद्ध नगरपालिकाले विपदमा परेका ११ परिवारलाई राहत प्रदान गरेको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पीडितलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गर्दै सहयोग अभियान सुरुवात गर्नुभएको हो ।