१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न

सञ्चार संस्थाहरुमा धर्नालगायतका आन्दोलनका कार्यक्रम गर्ने महासंघको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार संस्थाहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने सञ्चार संस्थाहरुमा सोमबारदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम

वीपी कोइराला बारे ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री निर्माण

डकुमेण्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको उल्लेख गरिएको छ ।

पत्रकारको सुरक्षाको लागि आचार संहिता झन् महत्वपूर्ण : अध्यक्ष पोखरेल

काठमाडौं, असार २७ । पत्रकारिता क्षेत्रमा स्वनियमनकालागि पत्रकारहरुले जोड दिएको छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले आइतबार आयोजना गरेको स्वास्थ्य संकटमा पत्रकार आचार संहिता कार्यान्वयन विषयक कार्यक्रममा सहभागिहरुले स्वनियमनको

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

अध्यक्ष पोखरेलसहित, महासंघ दाङ अध्यक्ष दुर्गा केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोर्पियोले ठक्कर दिएको हो

कोरोना नियन्त्रण गर्न सिंगो राज्य संयन्त्र एक हुनुपर्छ : अध्यक्ष पोखरेल

काठमाडौं, जेठ २ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारी नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त

स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन अध्यक्ष पोखरेलको अनुरोध

अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि खटिनुपर्ने क्षेत्र भएकाले महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारको अधिकार संरक्षणका लागि महासंघ प्रतिबद्ध छ– अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजिवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासंघको निर्णय र नीति निर्माणम दलीय प्रभाव पर्न दिन्न– अध्यक्ष पोखरेल

यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघलाई पत्रकारहरूको साझा चरित्रको संस्थाको रूपमा विकास गर्ने उहाँको भनाय छ ।

पत्रकार महासंघमा ३८ पदका लागि १६५ जना मैदानमा, पोखरेल र शर्मा नेतृत्वमा दुई गठबन्धन

काठमाडौं, चैत १८ । नेपाल पत्रकार महासंघको यही चैत २५ गते ३८ पदका लागि हुने निर्वाचनमा १६५ जना विभिन्न पदमा उम्मेदवार बनेका छन् । निर्वाचन समितिका अनुसार ३८ पदका लागि