६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


‘कराते महासंघका अध्यक्ष लामाका कारण सन्यास लिन बाध्य भएँ’

काठमाडौं । नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता करातेका विप्लवलाल श्रेष्ठले खेलाडी जीवनबाट सन्यास लिएका छन् । आफ्नै खेलको निकाय नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाका