२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विप्लव नेकपाको बन्द : कुन जिल्लामा कस्तो प्रभाव

काठमाडौं, कात्तिक ३० । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मंगलबार नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको देशैभर आशिंक प्रभाव पर्यो । बन्दका कारण सडकमा सार्वजनिक यातायात कम चले

तनहुँमा नेकपाका जिल्ला सचिवसहित ११ जना प्रहरी नियन्त्रणमा

पृथ्वी राजमार्गमा गुडिरहेको सवारीसाधनलाई रोक्न खोजेपछि उनीहरूलाई दमौली स्थित भोर्लेटार चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

चितवनमा विप्लव समूहका १६ जना कार्यकर्ता पक्राउ

चितवन, कात्तिक ३० । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनकाले

विप्लवका १३ जना कार्यकर्ता काभ्रेबाट पक्राउ

काठमाडौं । बन्द गर्दै हिडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता काभ्रेको बनेपाबाट पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना

नेपाल बन्द गराउने नेकपाका ११ जना कार्यकर्ता पक्राउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा उत्रिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका

इन्धनमा मूल्यवृद्धिविरुद्ध विप्लव नेकपाद्वारा आन्दोलनको कार्यक्रम घोषणा

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा इन्धनमा भएको मूल्यवृद्धिले जनता मारमा पर्ने भन्दै सम्पूर्ण मुनाफा र करसहित ७० रुपैयाँमा पेट्रोल बिक्री गर्न सकिने उल्लेख गरिएको छ ।

प्रचण्डलाई विप्लवको प्रस्ताव, ‘जनताको पक्षमा सँगै लडौं’

कार्यक्रममा वैज्ञानिक समाजवाद स्थापित गरेरै छाड्ने उद्घोषसमेत महासचिव ‘विप्लव’ले गर्नुभयो ।

चुनावमा भाग नलिने विप्लव समूहको निर्णय

काठमाडौं, असोज १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ । तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको

शासन प्रणाली असफल भयो, जनमत संग्रह गर्नुपर्छ-विप्लव

महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी) सरकार र नेपाली जनताको हित विपरीत भएको उल्लेख गर्दै कुनै पनि हालतमा स्वीकार गर्न नहुने बताउनुभयो ।

फागुनमा नवौं महाधिवेशन गर्ने विप्लव नेकपाको निर्णय

नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।