१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आईपीएलका १० टीमलाई दुई समूहमा विभाजन

सहभागी १० टिमले समान १४ लिग खेल खेल्नेछन् । प्रत्येक टिमले ५ टिमसँग दुई पटक खेल्नेछन् भने अन्य ४ टिमसँग एक पटक खेल्नेछन् । त्यसपछि चारवटा प्लेअफ खेलहरु हुनेछन् ।

दलको आन्तरिक कलहको सिकार बन्दै संसदीय समिति, ६ महिनादेखि लेखा समिति निष्क्रिय

तर, महालेखाको प्रतिवेदन सार्वजनिक भएको हप्ता दिन भन्दा बढी बितिसक्दा समेत समितिको बैठक कहिले बस्ने टुङगो लाग्न सकेको छैन । यद्यपि लेखा समितिकै अर्का सदस्य सांसद राजन केसी अबको केही

एमाले विभाजन रोक्ने प्रयास निरर्थक, मंगलबारपछि तेस्रो धार नरहने विश्लेषकको बुझाइ

भलै ओलीलाई एकताका लागि तेस्रो धारले मंगलबारसम्मको समयसीमा तोकिदिएको छ । त्यो समयसीमा कट्नासाथ तेस्रो धारले कतै न कतै मिसिन बाध्य हुने देखिन्छ ।

संविधानमाथि राजनीतिक नेतृत्वको घोडचढी, मुलुक अफगान पथमा !

आफ्नो स्वार्थको रोटी सेकाउन दलहरूले संविधान विपरीत हुने गरी अध्यादेश ल्याएर संविधानको कार्यान्वयन भन्दा संविधानमाथि छिनो लगाउने कामलाई तीव्रता दिएका छन् । व्यक्ति सिध्याउन र बनाउन संविधानमाथि भएको आक्रमण कसैले

माधव नेपालले नयाँ दल खोलेसँगै एमाले विभाजित, आफ्नै भनिएका नेताबाट नेपाललाई धोका

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले

जसपा विभाजन : सत्ताको लुछाचुँडीमा विभाजित श्रृंखलाको निरन्तरता मात्र

एकले अर्को पक्षलाई कारबाही गर्ने लामो सिलसिलापछि अन्ततः दुई पक्षले आफूलाई एकता अघिको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीकै कित्तामा उभ्याएका छन् ।

जसपा फुटाउन दुबै पक्षका नेता सहमतः निर्वाचन आयोगलाई भने–हामी मिल्न सक्दैनौं

काठमाडौं, असार २२ । जनता समाजवादी पार्टी, नेपाल अन्ततः विभाजन हुने भएको छ । दुबै पक्षमा रहेका नेताहरु पार्टी फुटाउन सहमत भएका हुन् । जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार

राष्ट्रपतिद्वारा मन्त्रीहरूको जिम्मेवारी हेरफेर, रक्षा र परराष्ट्र ओलीलाई नै

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै मातहतमा राख्दै विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एमालेको मिलाप बिन्दू खोज्न रातरातभर बैठकः तत्काल कार्वाही स्वीकृत नगर्ने याक एन्ड यती बैठकको निष्कर्ष

काठमाडौं, जेठ १८ । नेतृत्वका कारण विभाजनको बाटोमा गइसकेको नेकपा एमालेलाई जोगाउन दोस्रो तहका नेताहरू निरन्तर प्रयासमा जुटिरहेका छन् । यसै सिलसिलामा सोमबार पनि मध्यरातसम्म दुबै पक्षमा नेताहरु सहमतिको बिन्दू

आत्ममूल्याङ्कन गर्न नसक्नेहरूले विभाजनको दोष कांग्रेसलाई लगाउनु भद्दा मजाक– डा. महत

पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको भन्दै लगाएको आरोपमा महतले जिम्मेवार मन्त्रीले लगाएको यो स्तरको प्रमाणहीन आरोप कांग्रेसका लागि टिप्पणीयोग्य नभएको तर्क गर्नुभयो