३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शनिबार विभिन्न २९ खेलहरु हुँदैछन् । नवौं अन्तर्गत शनिबार एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल