२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रपतिबाट विभुषित (फोटोफिचर)

सरकारले गतवर्ष संविधान दिवसमा विभुषित हुनेहरूको नामावली प्रकाशित गरेको थियो । सोही नामावलीअनुसार हरेक साल नयाँ वर्षमा राष्ट्रपतिबाट विभुषित गर्ने गरिन्छ ।

व्यवसायी अग्रवाल ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट विभुषित

काठमाडौं, असोज ५ । सरकारले व्यवसायीक क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ले विभुषित गरेको छ । शंकर ग्रुपले आर्थिक वर्ष २०७/७७ मा मात्रै आफ्नो