१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागी उम्मेदवार कार्कीले लिए उम्मेदवारी फिर्ता

पोखरा । पार्टीको नीतिप्रति असहमती जनाउँदै स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्तासँगै उहाँले गठबन्धनबाट मेयर