इलाम । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आज सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको (-9N-ABT_ ) विमानले परीक्षण उडान