शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । जसमा दुई देशबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
काठमाडौं । सरकारले कोरोनाको खोप नलगाएका र लक्षण देखिएकाहरुलाई मात्र नाकामा स्वास्थ्य परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश
उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रंगशाला शुक्रबार विहान रुसले गरेको हवाई हमलामा ध्वस्त भएको हो । सोही हमलामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउँपालिकाको लुक्का स्थित जंगलमा लागेको आगो निभाउने प्रयास जारी छ । गाउँपालिकाको वडानम्बर २ मा रहेको नाक्चुङको जंगलबाट आइतबारदेखि आगलागी शुरू भएको थियो ।
विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहे पनि तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।
न्यौपानेले क्यालिब्रेशनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिनुभयो । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको उहाँले
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाइ सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी
विमानस्थलको लम्बाई एक हजार २ सय ५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको सर्वे टोलीले जनाएको छ ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ ।