उप–महासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावीसमेत गर्नुभयो ।
आन्तरिक उडानतर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जनालाई पक्राउ गरिएको
प्रमुख इन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरू र फर्निचर फर्निसिङ्सका कामहरू मुख्य बाँकी छन् ।
बागलुङ । निर्माण कार्य थालेको लामो समय बितीसक्दा पनि बागलुङ जिल्लाको बलेवा विमानस्थलको काम सकिएको छैन् । निर्माण ब्यवसायीको लापरबाहीका कारण धावनमार्ग निर्माण थालेको दुई वर्ष बितिसक्दा पनि काम नसकिएको
विमानस्थललाई निशाना बनाएर रकेट आक्रमण भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । विमानस्थल क्षेत्रबाट अमेरिकी नागरिकलाई बाहिर निकालिएको छ ।
एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलको उत्तरी गेटमा एक जना सुरक्षा गार्डको गोली हानी हत्या गरिएको छ । तालिवानी बन्दुकधारी र अफागान सेनबीच भएको गोली हानाहानमा जर्मनीका सुरक्षा गार्डको मृत्यु भएको
काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल
अन्य देशले पनि आफ्ना देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास जारी राखेकाले पनि त्यहाँको अवस्था एकदम खराब रहेको छ । विमानस्थलको सुरक्षाका लागि हजारौंको संख्यामा सुरक्षाबल प्रयोग गरिएको छ ।
एजेन्सी । अमेरिकाले अफागानिस्तानको काबुल विमास्थलको सुरक्षाका लागि अझै केही समय थप गर्न प्रस्ताव गरेको छ । नाटोका महासचिव जेन्स स्टोल्टनवर्गले गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा अमेरिकी सेनाको बसाइ अझै लम्ब्याउनुपर्ने प्रस्ताव
अफगानिस्तान नागरिक उड्ययन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सर्वसाधारणका तर्फको काबुल एयरपोर्ट अर्को सूचना नआएसम्मका लागि बन्द भएको जनाएको हो । काबुललाई ट्रान्जिट बनाउने विमानहरूलाई नआउन पनि भनिएको छ ।