एजेन्सी । हङकङबाट अमेरिकाको लस एञ्जलस जान लागेको विमानको पाङ्ग्रा फुट्दा ११ जना यात्रु घाइते भएका छन् । शनिबार हङकङ विमानस्थलबाट उड्ने क्रममा रनवेमै विमानको पाङ्ग्रा फुटेको हो । २९३