१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


हरेक वर्ष बजेट भाषणमा समेटिने विराटनगर चक्रपथ सडक निर्माण अलपत्र

विराटनगर । विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक वितिसकेको छ । तर, अझैसम्म निर्माण सम्पन्न भएको छैन । निजी साझेदारी अवधारणा अनुसार निर्माण सुरु गरिएको भएपनि सरकारी वेवास्थाले चक्रपथ