१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयुर्वेद औषधालयमा विरामीको संख्या बढ्दै

जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अघिसम्म दैनिक १०–२० जना बिरामी आउने गरेकोमा आजकल दैनिक २ सयभन्दा बढी विरामी उपचारका लागि आउने गरेको स्थानीयवासीहरू बताउँछन् ।

वीर अस्पताललाई ३० आईसीयू शय्या हस्तान्तरण

कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

काठमाडौंमा डेंगीका बिरामी बढे, मैतीदेवी र घट्टेकुलो क्षेत्रका स्थानीय बढी संक्रमित

समयमा नै पहिचान भई उपचार नभए विरामीको मृत्यु समेत हुनसक्ने विज्ञको चेतावनी छ । डेंगीले मानिसको रगतमा प्लेटेलेट्सको संख्या तीव्र रूपमा कमी गराउने विशेषज्ञ डा. पुनको भनाइ छ ।

सेती अस्पताल विशेषज्ञ सेवासँगै शय्या थप, जटिल रोगकाे उपचार पनि हुने

सुदूूरपश्चिम प्रदेशको मुख्य उपचार केन्द्र रहेको अस्पतालमा विभिन्न जिल्लाका मानिसहरू उपचारका लागि आउने गर्छन् । १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालमा बिरामी संख्या बढ्दै गएपछि थपेर २ सय ४० पुर्‍याइएको

बिरामीमाथि बढ्यो आर्थिक चाप, अब चिकित्सकले बिरामी जाँच्दाको शुल्क ८ सय २५ रुपैयाँसम्म लिने

काठमाडौं, फागुन ५ । चिकित्सकहरुले बुधबारदेखि आफूले जाँच्ने विरामीको शुल्क बढाएका छन् । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार विज्ञप्ति निकाली डाक्टरहरूले दिने परामर्श

कोरोनाका कारण थप दुई जनाको मृत्यु, दुवै जना मिर्गौलाका विरामी

बुटवल । कोरोना संक्रमणका कारण रुपन्देही र कपिलवस्तुमा थप एक–एक जनाको बुटवलमा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष

महामारीको समयमा अस्पताल पुग्न नसक्दा १ सय ३४ जना सुत्केरी र गर्भवतीको मृत्यु

काठमाडौं । कोरोना महामारीका कारण अति आवश्यक अवस्थामा बाहेक अस्पताल जानेहरुको संख्या विगतमा भन्दा निकै कम छ । तर उपचारका लागि अस्पताल जानैपर्ने अवस्थाका विरामी पनि समयमा अस्पताल पुग्न नसक्दा

सुनसरीमा कोरोनाका कारण मिर्गौलाका विरामीले पाएनन् उपचार

सुनसरी, असोज २८ । सुनसरीमा कोरोना संक्रमितको संख्या बढेपछि मिर्गौलाका विरामीहरुको उपचार सेवा प्रभावित बनेको छ । विरामीको उपचारमा संलग्न चिकित्सक र नर्सहरुनै संक्रमित हुन थालेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान

कोभिडका विरामीले प्राथमिकता पाउदा अन्य रोगका विरामीको उपचारमा समस्या

काठमाडौं, भदौ २८ । सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको समेत चाप बढ्दै