१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धका मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाई गर्दैछ । गत शुक्रबार संवैधानिक इजलासबाट बुधबारका लागि पेशी तोक्ने