२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


विराट–अनुष्काको छोरीको पहिलो तस्वीर सामाजिक सञ्जालमा भाइरल

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहली सोमबार आमा र बुवा बनेका छन् । विराट कोहलीले आफूहरू बुवाआमा बनेको भन्दै सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी दिएका थिए ।