१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानमा प्रहरी हिरासतमा युवतीको मृत्युपछि विरोध प्रदर्शन चर्किदै

काठमाडौं । इरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको विरोध प्रदर्शनले उग्ररूप लिन थालेको छ । प्रर्दशनका सहभागीहरूले ठाउँ-ठाउँमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको विरोध प्रदर्शन

काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमाले कार्यकर्ताले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

उच्च आयुक्तको कार्यालय अगाडी रोहिंग्या शरणार्थीले गरे विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडी रोहिंग्या शरणार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख

भित्र केन्द्रीय समितिको बैठक, बाहिर प्लेकार्डसहित प्रदर्शन

प्रदर्शनकारीले प्लाकार्डसहित प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नाराबाजीसहित प्रदर्शन भएको हो ।

सुर्खेतमा वडा अध्यक्षको मृत्यु भएपछि स्थानीयद्वारा क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका -१ का वडाध्यक्ष नवराज कार्कीको शुक्रबार राति मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको छ । कार्कीकाे मृत्यु पश्चात आज शनिबार मृतका परिवार र स्थानीय बासिन्दाले

अत्याधिक यातनाका कारण म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु

एजेन्सी । सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ । सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर

संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ– रघुजी पन्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा(संसद्) विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा

विवेकशील साझा पार्टीले एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन विरुद्ध हरेक दिन एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै आएको छ । फागुन २ गतेबाट सुरु गरेको प्रदर्शन हरेक दिन दिउँसो ४ बजे रत्नपार्कस्थित

म्यानमारको शान्तिपूर्ण प्रदर्शनमा ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर

कांग्रेसको ७७ जिल्लामा विरोध प्रदर्शन र सभा

काठमाडौं । नेपाली कांग्रेसले आज देशका सबै ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले आज प्रदर्शन र सभा गर्न लागेको छ