१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीलाई दाहालको चेतावनी–दश लाख जनताले बालुवाटार र सिंहदरबार घेर्छन्

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

दाहाल–नेपाल समूहको आज विराटनगरमा विरोध सभा

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो बुटवलमा शक्ति प्रदर्शन गरेको दाहाल–नेपाल समूहले आज विराटनगरमा पनि विरोधसभा गर्न लागेको हो । विराटनगरको सभालाई अध्यक्षद्धय

दाहाल–नेपाल समूहको नेकपाले विद्यार्थी र युवा भेला गर्दै, दाहालले सम्बोधन गर्ने

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते जनप्रदर्शनको तयारी स्वरुप आइतबार (आज) विभिन्न कार्यक्रम गर्ने भएको छ । दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम थप परिमार्जन गर्दै माघ ९ गते काठमाडौंमा

संविधान भत्काएर निर्वाचनमा जान सकिँदैन, राष्ट्रपति मर्यादामा बस्नुस् – डा. रिजाल

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर निर्वाचनमा जान नसकिने बताउनुभएको छ । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका कमिटिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रिजालले

७ सय ५३ पालिकामा कांग्रेसको विरोध प्रदर्शन, संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान

अक्कल कुँवरकाठमाडौ । प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको

कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन– नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेसले अब टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्दै