६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘नेपालमात्र लेख्दा संविधानको उल्लंघन हुँदैन’

काठमाडौं, कात्तिक २० । नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा चित्रित गरेकोमा नेपाल राज्यको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखेर केवल ‘नेपाल’ लेख्ने मन्त्रिपरिषद्को निर्णयको चौतर्फी आलोचना भइरहेको

सिन्धुलीमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिन्धुली, कात्तिक २० । सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

वीर अस्पतालका कर्मचारी विरोधमा

काठमाडौं, कात्तिक २० । अस्पतालले आवश्यक सेवा सुविधा कटौती गरेको भनेर वीर अस्पतालका कर्मचारीले बिहीबार विरोध प्रर्दशन गरेका छन् । कोभिडको समयमा काम गरेको भत्ता, औषधी खरिद खर्चलगायत अन्य सेवा

कार्यकर्ता पक्राउ गरेको विरोधमा नेविसंघद्धारा प्रदर्शन

काठमाडौं, कात्तिक १६ । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र

दशैंको शुभकामनामा पुरानै नक्साः ‘सत्ता जोगाउन लेनदेनको खेल त भइरहेको छैन ?’

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पश्चिमात्तोर भू–भाग नसमेटिएको पुरानै नक्सा प्रयोग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् दिएको बडादशैंको शुभकामना सन्देशमा लिम्पियाधुरा, लिपुलेक,

‘सरकारको निर्णय गलत’

काठमाडौं, कात्तिक ३ । कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने सरकारी निर्णयको सर्वत्र विरोध भएको छ । संक्रमणले महामारीको रुप लिएको बेला सरकारले उपचार र परीक्षण गराउनबाट हात झिक्नुले समस्या झन्

सरकारको निर्णय गैरजिम्मेवार : कांग्रेस

काठमाडौं, कात्तिक ३ । कोरोना परीक्षण र उपचार खर्च आफैंले व्यहोर्नुपर्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी सरकार महामारीबाट जनतालाई

बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता

काठमाडौं । कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्र विरोध भएपछि उहाँहरू भोलिपल्ट नै स्वदेश फर्किनुभएको छ । नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै

चीनबाट उन्नत जातको गाई ल्याउने योजनाको कृषकले गरे विरोध

चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् । गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा

बैंकको ताकेतापछि पोखराका पर्यटन व्यवसायी विरोधमा

पोखरा, असोज २० । पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले ताकेता गरेपछि उनीहरुले त्यसको विरोध गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत