६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा समर्थन वा विरोध गरिन्छ– अध्यक्ष लोहनी

बुधबार ट्वीट गर्दै अध्यक्ष लोहनीले आफूहरू कुनै दलको पुच्छर भएर नजाने बताउनुभएको हो । ‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ,’ उहाँले लेख्नुभएको छ, ‘तर, राप्रपा कुनै पनि दलको

अध्यादेशबाट बजेट ल्याएको भन्दै कर्णालीमा एमालेको विरोध, कानुनी उपचार खोज्ने चेतावनी

प्रदेश सरकारले यसअघि संसदमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । एमाले भित्रको विवादका कारण हाल कर्णालीमा एमालेको एकल बहुमत हुँदा पनि सरकारको

धनकुटामा प्रशासनअघि विपक्षी दलको विरोध प्रदर्शन

असार १० गते पाख्रिवास नगरपालिकामा बजेट प्रस्तुत गर्ने क्रममा विभेद गरेको भन्दै विपक्षी नेता तथा कार्यकर्ताले नगरपालिकामा तोडफोड गरेका थिए ।

असारे विकासले सडक भासिएको भन्दै देवचुलीका स्थानीयको विरोध

गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दासमेत निर्माण हुन नसकेपछि स्थानीयले विरोध जनाएका हुन् ।

मालीका प्रधानमन्त्री र राष्ट्रपति सेनाको नियन्त्रणमा, एकै वर्षमा दोस्रोपटक सैन्य कू !

सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा पोखरामा नेविसंघको राँकेजुलुस

नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताउनुभयो ।

पार्टी निर्णय लत्याउँदै मन्त्री बनेका पाण्डेलाई रुपन्देहीका ठाउँ–ठाउँमा कालो झण्डा

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् ।

इथियोपियाका विभिन्न शहरमा संकटकाल

आपतकालीन अवस्था घोषणा गरेसँगै ती क्षेत्रमा सरकारी सेनाले गस्ती थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

राष्ट्रपतिले वितरण गरेको पदकमा चुच्चे नक्सा प्रयोग नभएपछि युवा संघको विरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो ।

जर्जियाको नयाँ कानुनप्रति बाइडेनद्वारा निन्दा

गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पले लगाएको आधारहीन धाँधलीको आरोपको केन्द्रमा परेको जजिर्यामा झण्डै २८ वर्षपछि डेमोक्र्याटिक उम्मेदवारले राष्ट्रपतिमा जितेका थिए । रिपब्लिकनको पकड रहेको जर्जिया राज्य संसद्का