काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ । हिजो अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले
काठमाडौं । म्यानमारमा भएको प्रहरी दमनको विश्व समुदायले आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले स्वतन्त्र रुपमा विरोधमा उत्रिएका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । सैनिक कुविरुद्ध
काठमाडौं । भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि जनस्तरबाट मात्रै होइन सत्तापक्षबाटै विरोध हुन थालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले स्कुटरमा यात्रा गर्नुभएको छ ।
एजेन्सी । भारतको मुम्बई उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालाको एक फैसलाबाट आक्रोशित भएकी महिलाले उनलाई विरोधस्वरुप कण्डमको प्याकेट पठाएकी छन् । यौन उत्पीडनको मुद्दामा न्यायाधीश गनेडीवालाले विवादित फैसला गरेको भन्दै
काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेका छन् । इन्धन र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् । सरकारले
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले प्रदर्शन गरेको छ । विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि
काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले
काठमाडौं, माघ ३० । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन्
काठमाडौं । म्यान्मारमा सैन्य कू विरोधमा आज दोस्रो दिन पनि जारी रहेको छ । विरोध प्रदर्शनमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन्। देशको मुख्य सहर यांगुनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि
बुटवल । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् । पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलका विभिन्न चोकबाट ¥याली निकालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले कालो माक्स लगाएर