२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको देशभर विरोध प्रदर्शन

(कपिलवस्तु, डडेल्धुरा र धनकुटा), माघ ७ । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बुधबार देशभर प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विघटनको

सबै स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसले शनिबार (आज) देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार

प्रधानमन्त्री ओलीको विरोधमा बयलगाडा र्‍याली

कैलाली, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले धनगढीमा बयलगाडा र्‍याली निकालेको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको

प्रधानमन्त्रीलाई ७७ वटा संविधानका पुस्तक

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएको छ । दाहाल–नेपाल समूहले गठन गरेको

उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले शुक्रबार उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटन

३२ संगठनद्वारा प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ–संस्था र नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गरेर विभिन्न ३२ वटा संघसंस्थाले सत्तारुढ दलको आन्तरिक

महिला संगठनद्धारा प्रतिनिधिसभा विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, पसु ९ । विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल

पोखरामा संसद विघटनको समर्थन र विरोध

पोखरा, पुस ६ । पोखरामा संसद विघटनको पक्ष र विरोधमा प्रदर्शनहरु भएका छन् । विघटनको पक्षमा नेकपाका युवा तथा विद्यार्थी संगठनको एक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा संघका

संसद विघटनको विरोधमा नेविसंघद्धारा प्रर्दशन

काठमाडौं, पुस ५ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले विरोध गरेका छन् । नेपाल विद्यार्थी संघले आइतबार अपरान्ह प्रदर्शनी मार्गमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन गरेको हो ।

संसद विघटनको विरोधमा वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज, पुस ५ । संसद विघटनको बिरोधमा आइतबार वीरगञ्जमा पनि प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन ।