काठमाडौं । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका अवलोकन कर्ताहरुले कन्स्ट्रक्शन फिल्डमा काम गर्नेहरुका लागि प्रदर्शनी बहुउयोगी भएको बताएका छन् । भृकुटीमण्डपमा जारी नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका अवलोकन कर्ताहरुले