२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जापानद्वारा आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित

एजेन्सी । जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानूनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ । जापानी संसदको माथिल्लो सदनले शुक्रबार आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित गरेको