१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस महाधिवेशनमा विकल्पको खोजी, जिल्लामै मतदान र विवाद भएका जिल्ला छाडेर मतदान गर्न प्रस्ताव

महाधिवेशन केन्द्रीत पछिल्लो कार्यतालिकाले तय गरेको वडा र पालिकास्तरको अधिवेशन प्रभावित हुने निश्चित भएको छ । पुरानै विधि र प्रक्रियालाई अपनाएर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने नेताहरूको निष्कर्ष छ ।