२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नेताहरुको व्यस्तताले एमाले कार्यदलको बैठक अनिश्चित

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल आज पनि अनिश्चित भएको छ । कार्यदलमा सदस्य रहेका नेताहरुको कार्यव्यस्तताले छलफल अनिश्चित भएको हो । प्रधानमन्त्री तथा