२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


न्यायालय विवादबारे कांग्रेसभित्र मौन बस्ने सहमति

जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले न्यायालयको विवादमा पक्ष वा विपक्षमा लाग्न नहुने भन्दै त्यहीँ भित्रैबाट निकास आउनुपर्ने बताउनुभयो ।

टुंगियाे कांग्रेसकाे क्रियाशील सदस्यता विवाद, ७७ वटै जिल्लाकाे नामावली सार्वजनिक

तर, क्रियाशील सदस्यतामाथि प्रश्न उठाउँदै कांग्रेस रौतहटका केही नेता कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा धर्नामै बसिरहेका छन् ।

निष्प्रभावी संसद : ‘हाँस न बकुल्ला’को चालमा सकियो नवौं अधिवेशन

चालू अधिवेशनमा संविधानसभा सदस्यहरू महेन्द्र शेरचन, जेवी टुहुरे र मानबहादुर महतो तथा पूर्व राष्ट्रियसभा सदस्य रुक्मशमशेर राणाको निधनमा शोक प्रस्ताव पारित भए ।

ओलीले न्यायालयमाथि हस्तक्षेप गरेकाले अहिलेको अवस्था आयो– अध्यक्ष नेपाल

न्यायालयको अहिलेको विवाद प्रणाली भत्काउने नियतले उद्देश्यले भइरहेको उहाँको जिकिर छ ।

सर्वोच्चमा संकट चुलिँदै : पेशी तोकिए पनि बेञ्च बस्न सकेन

आज पनि सर्वोच्च प्रशासनले २७८ वटा पेशी तोकेको छ । तर सुनुवाई भने हुन सकेको छैन । उता, प्रधानन्यायाधीश राणा विरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले आज पनि राणासंग छलफल गर्ने भएका

प्रधानन्यायाधीशलाई ‘निकास’ दिन पूर्व न्यायाधीश फोरमको आह्वान

न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरूकै भएको भन्दै फोरमले न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरूलाई अगाडि आउन पनि अनुरोध गरेको छ ।

दशैँका लागि अग्रिम टिकट बुकिङ खोलाउनेबीच विभाग र व्यवसायीबीच विवाद

त्यसैले आवश्यक भए मात्र अग्रिम टिकट बुकिङ खोल्नेमा आफूहरू रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ । २१ गते घटस्थापना भएकाले अहिले नै हतारिनु नपर्ने उहाँको भनाइ

चीनसँग जोडिएको हुम्लाको सीमा अध्ययन गरेर फर्कियो सरकारी टोली

संयोजक आचार्यको टोलीले पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सीमास्तम्भको पनि अध्ययन गरेको छ । मौसमी प्रतिकूलताले हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सीमास्तम्भको भने

अफगानिस्तान कब्जामा लिएर नयाँ सरकारको घोषणा गरेको तालिबानभित्रै विवाद

एजेन्सी । अफगानिस्तानमा हालै मात्र सरकार बनाएको तालिबानभित्रै आन्तरिक विवाद देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ सरकारबारे तालिबानका सह संस्थापक मुल्लाह अब्दुल बरादर र मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति भवनमा

कांग्रेस महाधिवेशन : पौडेल पक्षले नियतवश विवाद चर्काएको संस्थापन पक्षको आरोप

पौडेल पक्षको यो मागलाई ठाडै अस्वीकार गरेर देउवा पक्ष पनि मैदानमा उत्रेको छ । यही प्रकरणमा संस्थापन र इतर पक्षबीच टकराव बढ्दै जाँदा त्यसको सोझो असर क्रियाशील सदस्यता टुङ्गो लगाउन