२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल पक्षलाई ओलीको प्रश्न– ‘पार्टी अध्यक्षको चियापानमा नजाने, कसको निम्ता पाए जानुहुन्छ ?’

मंगलबार बालुवाटारमा केन्द्रीय समितिका सदस्यहरूको जमघटका लागि आयोजना गरिएको चियापान समारोहमा बोल्दै ‌ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गर्नुभयाे ।

नेकपा विवादमा निर्वाचन आयोगले कुनै निर्णय नगर्ने

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले

प्रधानमन्त्रीसँग सूर्य थापाको कानेखुसी, ‘पछाडि साउण्ड काटियो, अब सक्याउँदा राम्रो हुन्छ’

काठमाडौं । दरबारमार्गमा भएको ओली पक्षीय नेकपाको बृहत् जनसभालाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सभामा उपस्थितलाई नारा लगाउन आग्रह गर्दै आफैँले पनि नारा लगाउनुभयो

उत्सव र आरतीले माफी मागे, सुष्माले दिइन्, टुङ्गियो विवाद

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सुरु भएको विवाद अन्ततः माफी मागेपछि टुङ्गिगएको छ । बुधबार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा भएको छलफलमा

निर्वाचन आयोगको निर्णयले नेकपामा फेरि मतभिन्नता, विवादले नयाँ रूप लिने अनुमान

खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दुवै समूहले आधिकारिकता दाबीसहित बुझाएको पार्टी विधान, पदाधिकारी लगायतका कागजात नमिलेको भन्दै निर्वाचन आयोगले आइतबार नेकपा पूर्ववत् अवस्थामा रहेको निर्णय गर्‍यो । नेकपा पूर्ववत् अवस्थामै रहेको

नेकपाको विवाद समाधानका लागि आयोगद्वारा नियमावली संशोधन

काठमाडौं । निर्वाचन आयोगले नेकपाको विावद निर्वाचनअघि नै समाधान गर्नका लागि राजनीतिक दलसम्बन्धी आफैंले बनाएको नियमावली संशोधन गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा

एनआरएनमा फेरी विवाद, भर्चुअल अधिवेशन रोक्न माग गर्दै परराष्ट्रमा पत्राचार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद बढ्दै गएपछि एउटा पक्षले परराष्ट्र मन्त्रालय गुहारेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवाद उत्कर्षमा पुगेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ

नेकपा विवाद प्रकरणः प्रदेश १ मा शेरधन राई संसदीय दलको नेताबाट बर्खास्त, आचार्यलाई अवसर

काठमाडौं, पुस १६ । सत्तारुढ नेपा कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रकरणले संघदेखि प्रदेशसम्म पिरेको छ । प्रधानमन्त्री केपी ओली पक्षमा रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका

नेकपाको विवाद मिलाउन काठमाडौं आइपुग्यो चिनियाँ टोली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिक किचलोका कारण विकसित पछिल्लो अवस्थाबारे जानकारी लिन र उपयुक्त सल्लाह सुझाव प्रदान गर्न चिनियाँ टोली नेपाल आएको छ । एयर चाइनाको