काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट बाँस्कोटा अध्यक्ष चयन हुनु भएको हो । महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी
काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताउनुभएको छ । शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको
काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्न सक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताउनुभएको छ । शुक्रबार पार्टीको पहिलो
काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन माघ २७ गते (शुक्रबार)देखि काठमाडौंमा सुरु हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तैयारी सकिएको र पार्टीका नेता केशव दाहालको नेतृत्वमा ५ सदस्यीय निर्वाचन
काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार
काठमाडौं । विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र पार्टीको दर्शन रहेको भन्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टीले सुसंकृत राजनीति, समतामूलक समृद्धि पार्टीको लक्ष
काठमाडौं । विवेकशील साझा पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले ‘विचारभन्दा माथि देश’को सिद्धान्त खारेज गरेको छ । बैठकले पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको हो ।
काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियार नियुक्त हुनुभएको छ । पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियारलाई विधान बमोजिम प्रवक्तामा नियुक्त गरिएको
काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ । इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाउनुभएको छ । यसमा प्रदेश सांसद रमेश पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरू रहेका छन् । उनीहरु