उदयपुर । उदयपुरको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्न थालिएको छ । १२ जना विशेषज्ञ डाक्टर सहितको टोलीले गम्भीर किसिमका बाहेक अन्य सम्पूर्ण रोगको उपचार गर्न थालेका हुन् ।
काठमाडौं । सिन्धुली अस्पतालका विशेषज्ञ डाक्टरहरूको अनियमित सरूवा गरिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । सिन्धुली अस्पतालका पाँच जना विशेषज्ञ डाक्टरलाई बागमती प्रदेश सरकारले निर्वाचन आचारसंहिता कार्यान्यन भइसकेपछि सरूवा गरेपछि