१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विशेष अदालतको वार्षिक फैसलाले अख्तियारको अनुसन्धानमाथि प्रश्नै–प्रश्न

विशेषका अध्यक्ष श्रीकान्त पौडेल अख्तियारले अभियोज गरेर ल्याएको अभियोग पत्रमा छाप मात्र लगाउने मात्र नभई मिसिल र प्रमाणको आधारमा फैसला गर्ने भन्दै मिसिल प्रमाण नै नभएकोमा सफाई दिनुपरेको जिकिर गर्नुहुन्छ

विशेष अदालतमा यस वर्ष इतिहासकै सर्वाधिक मुद्दा फैसला

पत्रकार सम्मेलनमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतले मिसिल, प्रमाण र कानुनकै आधारमा फैसला गर्ने बताउँदै अनुसन्धान अभियोजन प्रभावकारी नभएसम्म फैसला प्रभावकारी नहुने उल्लेख गर्नुभयो ।

भारतमा ५६ जनाको मृत्यु भएको विस्फोटका ३८ दोषीलाई मृत्युदण्डको सजाय

विष्फोट गराएको आरोपमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, पुष २१ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले ६

चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

काठमाडौं, असोज ११ । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरिएको छ । कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदातालाई नियम विपरित छुट दिएको

ललितानिवास जग्गा प्रकरण : गच्छदार १० लाख धरौटीमा रिहा

बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।

ललिता निवास जग्गा प्रकरणः गच्छेदारलाई साधारण तारेखमा छाड्न माग

मन्त्रीका रुपमा प्रस्ताव उठाएर क्याबिनेटमा लगेको मात्रै भन्दै उनीहरुले भ्रष्टाचारजन्य कसूर नगरेकाले साधारण तारेखमा छाड्न माग गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा गच्छदार : प्रारम्भिक बयान सकियो, थुनछेक बहस जारी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रारम्भिक बयान सकिएको छ । अब थुनछेक बहस सुरु गरिएको छ । थुनछेक बहसमा गच्छदारका

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजना भ्रष्टाचारी ठहर

काठमाडौं, मंसिर २६ । विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ । विभागका महानिर्देशक रहँदा पाण्डे म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका

पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा

काठमाडौं, मंसिर ८ । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीले सोमबार