वर्तमान राजनीतिक व्यवस्था ल्याएको दावी गर्ने दलहरू नै आफैँले ल्याएको व्यवस्थाका उपज संवैधानिक निकायलाई बदनाम गर्ने प्रयास गरिरहेका छन् । प्रा.डा.बराल दलहरूको प्रवृत्तिले वर्तमान राजनीतिक व्यवस्था नै पङ्गु हुने टिप्पणी
ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।
पार्टी अध्यक्ष ओली एमालेको पूर्ववत अवस्थामा फर्किन नचाहनु, पार्टीको सम्पूर्ण अधिकार आफूमा निहित गर्नु, असन्तुष्ट नेताहरूलाई पार्टीबाट निलम्बन गर्नु लगायतका गतिविधिले संस्थापन र इतर पक्षको दूरी झनै बढाएको छ ।