७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विश्वकप फुटबल २०२२ का लागि युरोपका राष्ट्रहरुको छनोट खेल तालिका सार्वजनिक

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको युरोपेली राष्ट्रहरुको छनोट खेल तालिका सार्वजनिक गरिएको छ । हिजो निकालिएको ‘ड्र’ अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको