९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आज नेपाल र स्कटल्याण्ड भिड्ने

काठमाडौं । अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र स्कटल्याण्ड भिड्दैछन् । खेल राती सवा ९ बजे डालसको ग्राण्ड प्रेरी रंगशालामा शुरु हुनेछ । श्रृंखलामा नेपालको यो