काठमाडौं । सन् २०२२ को आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । (आइतबार) भएको फाइनलमा इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको होे । योसँगै अष्ट्रेलियाले सातौं
भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।
श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा
उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।
आईसिसी विश्वकप लिग–२ को नेपालले ८ खेलमा ४ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ । नेपाल ८ अंक जोड्दै अंक तालिकाको छैटाैं स्थानमा छ । त्यसैगरी
पराजित भएसँगै नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो भएको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
नेपाल ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेर समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा युएई समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालले यसअघि भएका आफ्ना दुवै खेलमा जित निकालेको छ । शनिबार फिलिपिन्सलाई १ सय ३९ रनले पराजित गरेको नेपालले शुक्रबार ३९ रनले आयोजनक ओमानलाई हराएको थियो ।
इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।