नेपाल क्रिकेट संघ (क्यान)ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ । उनी हिजो नेपाल आइसकेका छन् ।
त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ र चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।
जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ टीम सम्मिलित प्रतियोगिताको शीर्ष टीमले ग्लोबल छनोट खेल्नेछ ।
पालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सीता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानकी टासी छेकीले एक विकेट लिइन् ।
नेपाल, भुटान, कुवेत, हङकङ, माल्दिभ्स र युएई गरी ६ टीमको सहभागी हुने प्रतिस्पर्धाको शीर्ष टीमले विश्वकपको ग्लोबल छनोट खेल्न पाउने छ ।
एजेन्सी । फ्रान्स र बेल्जीयम अको वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । गएराति भएको समुह डि को खेलमा काजखस्तानलाई ८–० ले हराउँदै साविक विजेता फ्रान्सले विश्वकपको
एजेन्सी । इंग्ल्याण्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित निकालेको छ । घरेलु मैदानमा कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा अल्वानियामाथि ५–० को सानदार जित निकाल्दै विश्वकपमा सोझै
एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने
पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने झिनो सम्भावना पनि समाप्त भएको छ । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।