अष्ट्रेलियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलको दौडमा आफूलाई बलियो बनाएको छ । समूह एकमा दक्षिण अफ्रिका र अष्ट्रेलियाले ४ खेलबाट समान ६ अंक जोडेका छन् ।
एजेन्सी । आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशसँग खेल्नेछ । विश्वकपको समूह एक मा रहेको अष्ट्रेलिया ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ
उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर डुसानले २२ र क्विन्टन डिककले १६ रन बनाए ।
दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।
एजेन्सी । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । हिजो राती दुबईमा भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो । शुरुमा
प्रतियोगिता खेल्न नेपालबाट चार टीमले प्रतिस्पर्धा गरेकोमा डीआरएस नामक एउटा टीम छनोट भएको छ । अर्को दुई टीम बाहिरिसक्यो भने एउटा टीम अझै प्रतिस्पर्धामा छ ।
एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । युएईको दुबइमा गएराति सकिएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हरायो । टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो
१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोयनिसले अविजित २४ रन बनाए ।
बिहीबार भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा८४ रनले विजयी भएसँगै बङ्गलादेशले सुपर १२ को यात्रा पक्का गरेको हो ।
कालम म्याकलियोडले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । पपुवा न्यूगिनीका अबुआ मोरियाले ४ र चाड सोपरले ३ विकेट लिएका छन् ।