त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदल्याण्डले निर्धारित ओभरमा पूरै विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि म्याक्स ओ डाउडले ५१ रन बनाएर अर्धशतकीय पारी खेले ।
एजेन्सी । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चोटका कारण यो सिरिज खेल्न नसक्ने भएका छन् । नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।
एजेन्सी । विश्वकप फुटबल छनौटअन्तर्गत युरोपेली समुहको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको छ । गएराति हंगेरीको बुडापेष्टमा भएको खेलमा इंग्ल्याण्डका लागि राहिम स्टर्लीङ, ह्यारी केन, ह्यारी म्याग्वेर र डेक्लन
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।
अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइन खेल नोभेम्बर १० मा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा हुनेछ ।
काठमाडौं जेठ २५ । सन् २०२२ को कतार विश्वकप र सन् २०२३ को चीन एसिया कप फुटबलको छनोटमा नेपालले कमजोर प्रदर्शन गरेको छ । नेपालले दुवै प्रतियोगिताको अर्को चरणमा प्रवेश
गएराति आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् । स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
काठमाडौं, जेठ २१ । विश्वकप र एसिया कप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले जेठ २४ गते सोमबार जोर्डनसँग खेल्दैछ । पहिलो खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले
काठमाडौं, मंसिर ३० । अष्ट्रेलियामा सन् २०२२ मा हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटका लागि नेपालले सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलतालिकामा