२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्छ : सांसद विश्वकर्मा

मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको बारेमा छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो ।