१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको मुख्य कार्ययोजना : पारिवारिक अदालत स्थापना

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक अदालत स्थापनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरू

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार बिहान उजुरीकर्तासँग छलफल गरेपछि श्रेष्ठसँग पनि छलफल सुरू गरेको हो । अहिले श्रेष्ठले समितिमा

सर्वोच्चको नेतृत्व श्रेष्ठलाई

काठमाडौं । न्यायपालिकाको नेतृत्व आइतबारदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्नु भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही शनिबार २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले आइतबारदेखि