काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि त्रिभुवन विश्वविद्यालयलाई तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन