३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अर्घाखाँचीमा प्रभातफेरी

अर्घाखाँची । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अर्घाखाँचीमा प्रभातफेरी निकालिएको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको हो । उपभोक्ताको अधिकार, हामी सबैको सरोकार, बासी सडेगलेका झिंगा भन्केका

व्यापारीक क्रियाकलापविरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह

काठमाडौं, चैत २ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारीक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा