काठमाडौं । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनबाट दिइने प्रारम्भिक तालिम इलाम नगरपालिका–८ मा